सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–६ बाट चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा

 विवेकशील साझा पार्टीमा आबद्ध भई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच उनी एमाले...