काठमाडौं–६ बाट चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ एमालेमा
बिहीबार, ०६ असोज २०७९, १५ : ४१
विवेकशील साझा पार्टीमा आबद्ध भई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले पार्टीमा स्वागत गरेका थिए ।
सोही कार्यक्रममार्फत पूर्वआईजीपी सर्वेन्द्र खनाललगायत समेत एमालेमा प्रवेश गरेका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण