शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय अनुगमनको जोखिममा नेपाल, अध्यादेश एकमात्रै विकल्प

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । सरकारले सम्पत्ति शुद्धीकरण रोक्ने सम्बन्धी १४ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको भएपनि राष्ट्रियसभाबाट...