सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म्यानहन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स उडे विकल्प

‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ  फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् । ...