शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : शुल्क तिरेर बाबुआमालाई केयर होम

काठमाडौँ, डल्लुका ७७ वर्षीय राजबहादुर मानन्धर ललितपुरको सानेपास्थित ‘हेल्थ होम केयर नेपाल’ बस्न थालेको १० वर्ष भयो । बाथरोग पीडित उनकी श्रीमती शान्तादेवी मानन्धरलाई सुरुमा यहाँ ल्याइएको थियो । श्रीमतीलाई...