आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेले आफ्ना पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने तयारी गरेको छ। सरकारमा सहभागी भएको करिब दुई वर्ष पुग्न लाग्दा एमालेले मन्त्रीमण्डलमा नयाँ अनुहार पठाउन...