द हेग, नेदरल्यान्ड्स । संयुक्त राष्ट्रसङ्घको प्रमुख न्यायिक निकाय अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सन् २०२६ जनवरीमा रोहिङ्ग्या समुदायलाई गरेको व्यवहारलाई लिएर म्यान्माविरुद्ध नरसंहारको आरोपको मुद्दामा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आईसीजेले...