शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावपछि गण्डकीको मुख्यमन्त्रीमा नयाँ अनुहार, ३ दलबाट ६ जना दाबेदार

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै प्रदेश सरकारहरु अब कसले हाँक्छ भन्ने कौतुहल पनि बढिरहेको देखिन्छ । मंसिर ४ गतेको चुनाव नजिकिँदै गर्दा मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ ।...