बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोलखामा नेकपाबाट खड्का चुनाव लड्ने

दोलखा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विशाल खड्कालाई उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई उम्मेदवारको टिकट प्रदान गरेका हुन् । प्रतिनिधिसभातर्फ एक...