बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा गौरीघाटमा छठ पूजाको उद्घाटन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको गौरीघाटमा छठ पूजाको विधिवत उद्घाटन गरेकी छन् । आइतबार साँझ भण्डारीले गौरीघाटस्थित वागमती नदी किनारमा पुगेर छठ पूजाको विधिवत उद्घाटन गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले...