आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाँसबारी जग्गा प्रकरणमा तानिए चौधरी समूहका तीन दाजुभाइ नै, विनोद चौधरीसँग बयान लिने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका ३ दाजुभाइ नै अनुसन्धानको दायरामा आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार वसन्त चौधरीलाई...