शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

एकाएक किन फुकुवा गरियो नेपाली श्रमिक जापान पठाउने १४ मेनपावरको निलम्बन ?

काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ वटा मेनपावर कम्पनी निलम्बनमा परेका थिए । वैदेशिक रोजगार विभागको १५ असोज २०८० को निर्णय अनुसार...