शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘लौरो अभियान’को प्रतिवद्धता पत्र : नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन !

मंसिर चारको निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूले  नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने घोषणासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा १० वटा राष्ट्रिय योजना अघि बढाउने...