शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेवार समुदायले मनाए सकिमा पुन्ही

काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कात्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट  विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन...