शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डोटी भूकम्पपछि ३ सय बढी परकम्प : के सङ्केत गर्छ ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको...