शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

धनुषा-३ मा एमालेबाट जुलीकुमारी महतो एकल सिफारिस

जनकपुरधाम। फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ । शनिबार बसेको...