आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मिर्गौला प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालबीच...