फोटोफिचर
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
सोमबार, १८ चैत २०८१, १५ : ०३
हेटौँडा । गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । सोमबार एमाले मकवानपुरले हेटौँडामा र्यालीसहित सिमाचोमा जागरण सभा गरेको हो ।
_2V2iHVGQPf.jpg)
हेटौँडाको चार दिशाबाट र्याली निकालेर एमाले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभा आयोजना गरेको हो । एमालेले हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालेको थियो ।
_tlpmlkcp7C.jpg)
बजार परिक्रमासहित सिमाचोमा पुगेको र्याली सभामा परिणत भएको थियो । उक्त सभालाई एमालेका केन्द्रीय स्तरका नेताहरू सम्बोधन गरेका थिए ।
_kooRMpRN0d.jpg)
_wzIncOmyX3.jpg)
_PNnwPP0MCK.jpg)
_aUx4BrhcKZ.jpg)
_EFK78hMV7Z.jpg)
_OpqQxUy50J.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण