बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘भूमिसम्बन्धी हाम्रा कानुन नै अनुसन्धानमा आधारित भएनन्’

भूमिअधिकारकर्मी जगत देउजा अहिले ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ (सिएसआरसी)मा कार्यकारी निर्देशक छन् । सिन्धुपाल्चोकमा चेलीबेटी बेचबिखन रोक्ने उद्देश्यले त्यहाँका शिक्षकले बनाएको संस्था हो यो । यस संस्थामा जगत ०५१ सालदेखि...