शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...

कालिकोट । टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका-३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही...