माओवादी संसदीय दलको बैठक जारी
सोमबार, २२ असोज २०८०, १३ : ५०
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा केही समय अघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयीक विषयमा छलफल हुने सो पार्टीका नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण