शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक जारी

सोमबार, २५ पुस २०७९, ११ : ५८
सोमबार, २५ पुस २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।  माओवादी दलको बैठक भर्खरै सुरु भएको हो ।  संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।  

भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप