सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सांसद खड्काको प्रश्न : ६ वर्षसम्म संघ सरकारसँग अधिकार किन मागिएन ?

मकवानपुर । बागमती प्रदेशसभा सदस्य श्याम खड्काले प्रदेश सरकारको ६ वर्षको यात्रामा संविधानले दिएका अधिकार प्राप्तिमा पहल गर्न नसकेको बताएका छन् ।  बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी...