बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशमा कार्कीको नाम प्रस्ताव, ओलीको किन असहमति ?

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बुधबार बिहान सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक सकारात्मक बन्न सकेन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा...