आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत

जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन भएका छन् । रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस...