‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
शुक्रबार, १९ असार २०८३, २१ : ५७
सारांश
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि महिला सङ्घले जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि पठाएको छ।
- नयाँ क्रियाशील सदस्यता थप अभियानलाई सफल पार्नका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।
काठमाडौँ । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि महिला सङ्घले जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि पठाएको छ।
अध्यक्ष मिनाकुमारी खरेलले शुक्रबार प्रेस विज्ञप्तिमा जारी गर्दै नयाँ क्रियाशील सदस्यता थप अभियानलाई सफल पार्नका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उल्लेख छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण