प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत
बिहीबार, २८ पुस २०७९, २० : ४७
जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन भएका छन् । रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका वरिष्ठ सल्लाहकार पूर्णप्रसाद चौलागाईको उपस्थितिमा बिहीबार नयाँ नेतृत्व चयन भएको हो ।
पदाधिकारीमा उपाध्यक्ष उमेश बुढा, महिला उपाध्यक्ष अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव उमेर परियार, समाबेशी सहसचिव रामप्रकाश विक छन् । अध्यक्ष रावतले संगठनलाई मजबुत गर्न सबैको सल्लाह सुझाब अनुसार अघि बढ्ने बताए । प्रेस सेन्टर जुम्ली इतिहासमा अव्बल नै रहेको केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण