बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल, अब गाउँमै विशेषज्ञ सेवा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको...