काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार साँझ शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू सार्वजनिक गर्यो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका ती कार्यसूचीको १२ औँ नम्बरमा सार्वजनिक प्रशासनमा...