बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्मृतिमा डा. मोतीलाल पराजुली

मोतीलाल पराजुली नेपाली लोकसाहित्यका क्षेत्रका विशिष्ट व्यक्तित्व हुन् । सन् २०१० तिर नेपाली केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्ययन गर्दा एक असल गुरुका रूपमा मैले उनलाई चिनेको थिएँ । सामान्य व्यवहारका तर...