बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालको हिल्सा हुँदै छिटो र सस्तोमा कैलाश मानसरोवर तीर्थयात्रा

पूर्वीय सनातन सभ्यतामा कैलाश पर्वत एवं मानसरोवरलाई भगवान् श्रीमहादेव तथा पार्वतीको निवासस्थानका रूपमा मानिन्छ । त्यसैले यो स्थान अति पवित्रस्थल मानिन्छ । हिन्दु मात्र नभई बौद्ध, जैन, सिख, बेन, किराँत...