शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टि गुमाएकाहरूले तिलगंगा अस्पतालमा यसरी राख्न सक्छन् कृत्रिम आँखा (भिडियोसहित)

काठमाडौँ । गोरखाका एक जना आँखाका बिरामी जसलाई २०५८ सालतिर जलबिन्दु भएको थियो । विस्तारै उनको एउटा आँखाले दृष्टि गुमायो । २ साताअघि दृष्टि गुमेको देब्रे आँखा निकाल्नुपरेपछि उनले ठाउँमा...