बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुरमा आजदेखि घरमै पासपोर्ट

मकवानपुर ।  आजदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घर–घरमै राहदानी पुर्‍याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो । नेपाल सरकारले...