बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कैलाश खेरले गाए फिल्म ‘शिवांश’को ‘शिव ताण्डव’ गीत

काठमाडौँ । भारतीय चर्चित गायक कैलाश खेरले नेपाली फिल्मका लागि गीत गाएका छन् । उनले फागुन १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शिवांश’को एक गीत ‘शिव ताण्डव’मा स्वर दिएका हुन्...