शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीहरूले ठुलो रकम मागेको खुलासा

तेहरान । इरानमा हालै भएका व्यापक विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिका शव परिवारलाई फिर्ता दिन ठुलो रकम मागिएको खुलासा भएको छ । बीबीसीसँग कुरा गरेका मृतकका परिवारजनका अनुसार सरकारी सुरक्षा...