बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनका लागि पोखरामा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । ३ वटा सीटमा हुने निर्वाचनका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ । ...