मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अब चेक नकाटी तुरुन्तै भुक्तानी : आरटिजिएसको औपचारिक उद्घाटन

नेपाल राष्ट्र बैङ्कले आजबाट औपचारिक रुपमै रियल टाइम ग्रस सेटलमेन्ट ( आरटीजीएस) प्रणाली लागु भएको घोषणा गरेको छ । यो सँगै चेक नकाटी तुरुन्तै भुक्तानीको व्यवस्थाको शुरुवात भएको छ । ...