सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्समाथि श्रमशोषण गर्ने निजी अस्पताललाई स्वास्थ्य मन्त्रीले कारबाही गर्न सक्लान् ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमाथि कारबाही गर्ने चेतावनी दिएसँगै यसक्षेत्रमा चासो बढेको छ। गत आइतबार मन्त्री गिरीले एक कार्यक्रमका बीच...