२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली
बुधबार, १८ माघ २०७९, १४ : १७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले दाङ सल्यान हुँदै रुकुम मुसिकोट सडक २०३६ सालमा उद्घाटन भएर २०४० सालमा राप्ती राजमार्ग भनेर घोषणा भए पनि सडकको अवस्था नाजुक रहेको बताइन् ।
उनले हालसम्म पनि सो सडक अलपत्र रहेको भन्दै सडक दुर्घटनामा परि सयौँको मृत्यु भएको बताइन् । उनले यसबारेमा भौतिक पूर्वाधार मन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण