सल्यान–सुर्खेत सडकबारे सांसद अनिशा नेपालीद्वारा सरकारलाई ध्यानाकर्षण
आइतबार, ३१ असार २०८०, १५ : २७
काठमाडौँ । राप्रपा सांसद अनिशा नेपाली सल्यानबाट सुर्खेत जाने सडकको ट्रयाक २०३५ सालमा खुलेपनि सडक दुरावस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले ट्रयाक खोलेको ३५ बर्षपछि सडक बनेर कालोपत्रे गरेपनि एक हप्तामा उप्किएको बताउँदै गुणस्तरहीन काम गर्नेमाथि छानविन गरी कानुनी कारवाही गर्न माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण