बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्कीले फिल्मका निर्माण नियन्त्रक मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बुधबार पेप्सीकोलास्थित  आफ्नै घरमा  आफन्त र नजिकका साथीभाइको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन् । ...