शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । सात वर्षीया छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको...