आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका पहिलो गभर्नरको अन्तिम बिदाइ, तस्बिरहरू

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । उनी...