सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विद्यालय हिँडेका बालबालिकालाई जब ट्रकले टक्कर दियो....

तनहुँ ।  बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी...