सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

घरको छतमै छ विद्युत् प्रसारण लाइन, त्रासमा छन् स्थानीय

बुटवल । बुटवल उपमहानगरपालिका–३ गोल पार्क, डाँफे पथका कृष्ण श्रेष्ठको घरमाथि बिजुलीको प्रसारण लाइन छ । चट्याङ पर्दा वा हाई भोल्टेज लाइन आउँदा श्रेष्ठको परिवार सधैँ त्रासमा बस्छ ।  सोही...