बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडक सञ्जालसँग जोडियो बाँफिकोट

रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ । ...