शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फेब्रुअरी १४ मा 'काउ हग डे' मनाउने अपिल फिर्ता

नयाँ दिल्ली । चौतर्फी आलोचनापछि भारतको पशु कल्याण बोर्डले १४ फेब्रुअरीमा ‘काउ हग डे’  (गाईसँग अंगालो दिवस)मनाउने अपिल फिर्ता लिएको छ। बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्स्यपालन, पशुपालन तथा दुग्ध मन्त्रालयको निर्देशनमा...