मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

पाल्पाको रम्भा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई खुवाउँछ आफ्नै उत्पादन ‘च्यावनप्राश’

रुपन्देही । यस क्षेत्रमा पहिलो पटक पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक...