आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गायिका बर्तिकाले गरिन् विवाह

गायिका बर्तिका राईले प्रेमी युगल गुरुङसँग विवाह गरेकी छिन् । बर्तिका शुक्रबार सङ्गीतकर्मी युगलसँग विवाह बन्धनमा बाँधिएकी छिन् । गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए ।...