गायिका बर्तिकाले गरिन् विवाह
शुक्रबार, २७ माघ २०७९, १४ : १९
गायिका बर्तिका राईले प्रेमी युगल गुरुङसँग विवाह गरेकी छिन् । बर्तिका शुक्रबार सङ्गीतकर्मी युगलसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।
गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । बर्तिका अमेरिकामा बस्छिन् र युगल लण्डनमा बस्छन् । यी दुई केही समय अघिदेखि प्रेम सम्बन्धमा थिए ।
बर्तिका विशेषगरी युवापुस्तामाझ निकै चर्चित छिन् । उनको एल्बम ‘बिम्बाकाश’ लोकप्रिय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण